logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

हतियार बुझाउन प्रशासनको सुचना

img
हतियार बुझाउन प्रशासनको सुचना

नवलपरासी, पश्चिम नवलपरासीमा स्थानीय प्रशासनले निर्वाचन सुरक्षालाई लक्षित गरेर अनुमति प्राप्त र अनुमतिबिना राखिएका बन्दुक बुझाउन सर्वसाधारणलाई सूचित आज एक सुचना निकालेर सुचित गरेको छ । जिल्ला प्रशासनले आज अन्त्यतै जरुरी सुचना प्रकाशित गर्दै हतियार बुझाउन आह्वान गरेको थियो । चैत मसान्त दिनभित्र अनुमति प्राप्त या अनुमतिबिना राखिएका हतियार बुझाउन आह्वान गरिएको हो ।

img