logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

राज्यमन्त्री विमला माथि छानबिन गर्न समिति गठन

img
राज्यमन्त्री विमला माथि छानबिन गर्न समिति गठन
काठमाडौं, लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीको घटनाबारे छानबिन गर्न कार्यदल गठन गरेको छ । बुधबार(आज) लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
 
यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानुन मन्त्री रमा घर्ती मगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।
img