logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

बिहीबारदेखि सुर्खेतमा निषेधाज्ञा हट्ने

img
बिहीबारदेखि सुर्खेतमा निषेधाज्ञा हट्ने

काठमाडाैं, कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरकाे सुर्खेतमा बिहीबारदेखि निषेधाज्ञा हट्ने भएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार बेलुकादेखि जारी गरेकाे निषेधाज्ञा एक विज्ञप्ति जारी हट्ने जनाएकाे हाे।

अमेरिकी सहयाेग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमोदन भएपछि सुर्खेतमा विभिन्न दलले विरोध प्रदर्शन गरेकाे थियाे।

प्रदर्शन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले बिहीबार साँझदेखि कर्फ्यू लगाएको थियाे।

स्थिति सामान्य बन्दै गएपछि बुधबार ७ बजेदेखि वीरेन्द्रनगरका केही क्षेत्रमा मात्र निषेधाज्ञा लगाइएको थियो।

img