२२ असार , काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि मिति २०८२
असार २३ गते सोमबार दिनको १ बजे बस्ने भएको छ।
उक्त कुरा प्रतिनिधि सभाको सुचनामा प्रकाशित गरिएको छ। भिजिट भिजा प्रकरण लगायत बिषयमा संसदमा रास्वपा
, राप्रपा लगायत दलहरुले निष्पक्ष्य छानविनको मागराखि लामो समयदेखि
संसद अबरुद्ध गर्दै आएका छन् । निष्पक्ष्य छानविनलाई सहज गराउन गृहमन्त्रीले राजिनामा दिनु पर्ने उनीहरुको माग

समाचार
प्रतिनिधि सभाको बैठक भोलि बस्दै




















