परापुर्वकाल देखि चिया एक दैनिक पेय पदार्थमा लिदै आएको पाइन्छ । आजको आधुनिक समयसम्म आई पुग्दा धेरै प्रकारका धेरै चिया दैनिक पिऊदै आईरहेका छौ । आजको समयमा पिईने चियामा के शुद्धता र शरिरका लागि फाइदाजनक छ त ? भन्ने प्रश्न मुख्य भएर आएको छ । हामीले प्रयोग गरिने चिया हानिकारक रसायन मिश्रित भएमा शरिरमा हुने हानिको बारेमा सजग हुनु आजको आवश्यकता हो । अब विभिन्नि जडीबुटीका चिया जुन शरिरलाई फाइदाजनक हुन्छ ति चियाहरु https://onlineshwar.com/ बाट खरिद गर्न सक्नुहुनेछ ।
समाचार
चिया पारखीका लागि खुशीको खबर
सर्चअलनेपाल