logo
img
मंगलबार, १५, फाल्गुण, २०८०
०६: ४६: ५०
logo
img

राष्ट्रियसभा सदस्य निर्वाचनमा ४३ जनाको उम्मेदवारी (सूचीसहित)

img
राष्ट्रियसभा सदस्य निर्वाचनमा ४३ जनाको उम्मेदवारी (सूचीसहित)

२० पुस, काठमाडौं । १९ राष्ट्रियसभा सदस्य चयनका लागि माघ १२ गते हुने निर्वाचनमा ४३ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश १, २ र वागमतीमा त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा द्विपक्षीय प्रतिस्पर्धा हुनेछ ।

दावी विरोधलगायतको सबै प्रक्रिया पूरा गरेर २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै निर्वाचन चिह्न  प्रदान गरिने आयोगले जनाएको छ ।

हेर्नुहोस् उम्मेदवारको सूची

img
img