भक्तपुर चेम्बर अफ कमर्सको तेस्रो अधिबेशनमा भक्तपुर का सिडियो रोशनी कुमार श्रेष्ठले नेपालको राष्ट्रिय गानमा हामी सबै अनुशासित भई नियम बद्ध भएर गर्नु पर्ने कुरा बताउनु भयो । भक्तपुरको लिवाली स्थित वर्ड दरवार पाटी प्यालेशमा भब्य कार्यक्रमका बिच सम्पन्न भयो । अधिबेशनले अध्यक्ष लगायत सम्पुर्ण पदधिकारी र कार्यसमिती सदस्यहरु निर्बिरोध निर्वाचित गरेको छ।

समाचार
राष्ट्रिय गान मा अभद्र नबनौ




















