logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

लेखक तथा श्रष्टाहरुको लेख तथा रचनाहरु प्रसारण हुने

img
लेखक तथा श्रष्टाहरुको लेख तथा रचनाहरु प्रसारण हुने

पत्रकार तथा लेखक पिबि के.सी. द्धार वाचन गरिने विभिन्न लेखक तथा श्रष्टाहरुको लेख तथा रचनाहरु सर्चअल नेपाल र https://www.youtube.com/@pbkctv बाट प्रसारण हुने भएको छ । प्रस्तोता स्वंयम आफैले पनि करिब ३ भन्दा बढि पुस्तक हरु लेखिसकेका छन् । पिबि के.सी.द्धार लिखित पुस्तकहरु सुरुका एपिसोडहरुमा सुन्न पाईनेछ ।

img