हामीहरु ब्रेन टयुमरको नाम सुन्दा बित्तिकै अतालिन्छौ । तर आजको उत्तर आधुनिक तथा वैज्ञानिक युगले दैंनिक कैयौ आविष्कारहरु भई मानव जिवनलाई सरल बनाईदिएको छ । यसै सम्बन्धमा, ब्रेन टयुमर भएका बिरामीहरुलाई यसको उपचार कसरी गरिन्छ भन्ने बारे प्रोफेसर डाक्टर अमित थापा सँग हाम्रा कार्यकारी सम्पादक पिबि के.सी. ले लिएको अन्र्तवार्ताको अंश भिडियोमा हेरौ है त ।
![img](https://www.admin.searchallnepal.com/uploads/ad/1714057096adv-online-tv-all-searchnews.jpg)
समाचार
ब्रेन टयुमर के हो ? प्रोफेसर डाक्टर अमित यसो भन्नु हुन्छ ।
![img](https://www.admin.searchallnepal.com/uploads/ad/1719246219top 10 nepal search all nepal all search news.jpg)
![ब्रेन टयुमर के हो ? प्रोफेसर डाक्टर अमित यसो भन्नु हुन्छ ।](https://www.admin.searchallnepal.com/uploads/user/1690332548searchallnepal-logo.jpg)
![ब्रेन टयुमर के हो ? प्रोफेसर डाक्टर अमित यसो भन्नु हुन्छ ।](https://www.admin.searchallnepal.com/uploads/news/1714493556brain-tumer.jpg)