logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

गौरवशाली व्यक्ति खेमराज शर्मा पण्डितको दर्दनाक घटना

img
गौरवशाली व्यक्ति खेमराज शर्मा पण्डितको दर्दनाक घटना
काठमाण्डौं, बैषाख,६, नेपालकै अनुकरणीय व्यक्तिमा खेमराज शर्मा पण्डितको पनि नाम लिनु पर्ने देखिन्छ किनभने उहाँको सादा जीवन उच्च बिचारले कम्युनिस्टका नेताहरू लाई पनि लज्जित बनाउँछ । यसो त पण्डित कम्युनिस्ट राजनीति बाटै राप्रपा पार्टीका केन्द्रीय सह महामन्त्री सम्म हुनुभएको थियो । थप जानकारी हाम्रा कार्यकारी सम्पादक पिबि के.सी. ले खेमराज कै सहोदर भाइ पुर्वप्रधानाध्यापक तथा समाजसेवी गेहराज शर्मा पण्डित सँग लिइएको अन्तर्वार्ता हेरौँ है त ।
img