Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
Space For Advertisement Contact Us At 4518759
शैक्षिक

वैशाख ९ गतेदेखि एसईई गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

09 Feb 2022 0 Comment

वैशाख ९ गतेदेखि एसईई गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
Space For Advertisement Contact Us At 4518759

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार(आज) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।

Space For Advertisement Contact Us At 4518759
Share:
Space For Advertisement Contact Us At 4518759

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Space For Advertisement Contact Us At 4518759

No comment found

Space For Advertisement Contact Us At 4518759