Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
Space For Advertisement Contact Us At 4518759
समाचार

मास्क लगाउन कति उमेरका बालबालिकाले आवश्यक छैन ?

04 Feb 2022 0 Comment

मास्क लगाउन कति उमेरका बालबालिकाले  आवश्यक छैन ?
Space For Advertisement Contact Us At 4518759

कोरोना भाइरस संक्रमणबाट जोगिन भिडभाडमा जाँदा वा संक्रमितको छेउमा हुँदा सबै उमेर समूहकाले माक्स अनिवार्य लगाउनुपर्ने हुन्छ । बच्चाको हकमा पनि प्रायः यही नियम लागु हुन्छ । यद्यपि, पाँच वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउन अनिवार्य नभएको युनिसेफले जनाएको छ । यो सल्लाह साना बालबालिकाको सुरक्षा र समग्र हितमा आधारित रहेको जनाइएको छ । ६ देखि ११ वर्षका बालबालिकाले निम्न अवस्थामा मास्क लगाउने :

– कोभिड–१९ समुदायमा व्यापक रूपमा फैलिएको अवस्था भएमा ।

– बालबालिकाले सुरक्षित रूपमा मास्क प्रयोग गर्न, धुन र प्रतिस्थापन गर्न सक्ने अवस्थामा ।

– बालबालिका हालसालै उच्च जोखिममा भएकाहरूको सम्पर्कमा पुगेको थाहा भएमा ।

– १२ वर्ष वा माथिका बालबालिकाले वयस्कले जसरी नै मास्क लगाउने ।

– अपाङ्गता भएका बालबालिकाको हकमा सक्षमता र हित हेरेर मात्र मास्क लगाउने ।

– दौडँदा, उफ्रँदा वा अरू खेलकुदमा सहभागी हुँदा मास्क नलगाउने ।

Space For Advertisement Contact Us At 4518759
Share:
Space For Advertisement Contact Us At 4518759

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Space For Advertisement Contact Us At 4518759

No comment found

Space For Advertisement Contact Us At 4518759